चिटिक्क झोलुङ्गे पुल

म्याग्दी, २६ असार । अन्नपूर्ण गाउँपालिकाले एक लाख ३६ हजारको लागतमा वडा नं ५  ठूलो पाखास्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल  मर्मत गरेपछि बलियो र चिटिक्क बनेको छ ।  यो पुलबाट ठूलोपाखा र शिख गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । तस्बिरः रासस

साउने चटाराे

तनहुँ, २ साउन । भीमाद नगरपालिका–६ मालेबगरफाँटमा रोपाइँ गर्नका लागि गोरुले खेत सम्याउदै कृषक । वर्षा ढिला भएका कारण जिल्लाको ६० प्रतिशत भूभागमा

यस्ताे देखियाे मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण

भक्तपुर,१ साउन । मंगलबार राति खण्डग्रास चन्द्रग्रहणको दृश्य । मध्यपुर थिमिबाट राति करिब २ः४५ बजे देखिएको चन्द्रग्रहण । तस्बिरः

तस्विरमा नेपाली क्रिकेट टोलीको अभ्यास

काठमाडौं । नेपालले आगामी साउन ७ देखि सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको छनौट प्रतियोगिताको तयारी गरिरहेको छ । यसअघि यहि