के हाेला अग्नि सापकोटाविरुद्धकाे द्वन्दकालीन मुद्दा ?

काठमाडाैं, २६ असार । सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा सत्तारूढ नेकपा नेता एवं पूर्वमन्त्री अग्नि  सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको उजुरी मगाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपक कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा भएको निवेदनको प्रतिलिपी झिकाउन आदेश दिएको हो । सशस्त्र माओवादी जनयुद्धका क्रममा लामाको हत्या भएको थियो ।

हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै लामा पत्नि काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले २०७२ चैत १२ मा उक्त विषको टुंगो संवैधानिक अदालतबाट लगाउनुपर्ने ठहर गरेको थियो ।

मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, ६ साउन  । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् ।      प्रहरी

‘सबै दलबीच मेलमिलाप आवश्यक’

दमौली, ६ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको

एउटै जिल्लामा नेकपाको सहइन्चार्ज कति ? फुटबल खेल्ने टीम जति !

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हिजो मात्रै जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंग्याएको छ । नेकपाले उक्त सूची सार्वजनिक

यी मन्त्रीः जसले छाडेनन् इन्चार्ज र सहइन्चार्ज पनि

काठमाडाैं, ६ साउन । सत्तारूढ दल नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा