एउटै पासाेमा दाजुबहिनीले गरे आत्महत्या

दार्चुला, २४ असार । जिल्लाकाे शैल्य शिखर नरपालिका- ५ बगौरामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । साेमबार राती दाजु महादेव डागा र बहिनी मनिसा डागाले  पङ्खामा लगाएकाे एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्ने महादेव अन्दाजी २८ वर्ष र मनिसा अन्दाजी २२ वर्षकी हुन् । नातामा दाजु बहिनी पर्ने उनीहरूमध्य मनिसाको विवाह भइसकेको छ ।

पराजुली र सङग्रौलालाई शिक्षा पुरस्कार

काठमाडौं । आजको मिडिया नामक सञ्चार माध्यमले ‘१५औँ राष्ट्रिय शिक्षा वाईवाई पत्रकारिता पुरस्कार –२०७६’ घोषणा गरेको छ । उक्त मिडियाले आज यहाँ

सिन्धुलीको सुनुवार बस्ती पहिरोको जोखिममा

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै

न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा