६२ वर्षमा लगनगाँठो कस्दै कांग्रेस नेता कार्की

काठमाडौं, २३ असार । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की विवाह बन्धनमा बाँधिदै छन् । उमेरले ६२ वर्ष लागेका कार्की उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह बन्धनमा बाँधिन लागेका हुन् । 

आइतबार थापाथलीस्थित एक पाटी प्यालेसमा टिकाटालो कार्यक्रम गरिएको बताइएको छ। कार्कीको यो पहिलो विवाह भने होईन । यो त उनको तेस्रो विवाह हो । तर उनको दुलहीको नाम र विवाहको मिति भने खुलाइएको छैन् ।

कार्कीको यसअघिको दुई श्रीमतीको निधन भएको थियो । कार्कीको साथमा जेठी श्रीमतीको एक छोरी छिन् ।

पराजुली र सङग्रौलालाई शिक्षा पुरस्कार

काठमाडौं । आजको मिडिया नामक सञ्चार माध्यमले ‘१५औँ राष्ट्रिय शिक्षा वाईवाई पत्रकारिता पुरस्कार –२०७६’ घोषणा गरेको छ । उक्त मिडियाले आज यहाँ

सिन्धुलीको सुनुवार बस्ती पहिरोको जोखिममा

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै

न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा