सर्पको डसाईबाट बच्ने उपाय– छाता ओढेर हिँड्ने

 अहिले गर्मी समय छ, यतिबेला तराई मधेशमा सर्पको चलखेलले वासिन्दालाई त्रसित बनाईरहेको हुन्छ । विषालु सर्पको डसाईबाट कैयौं मानिसको ज्यान समेत गैरहेको छ । खेतिकिसानीमा व्यस्त मानिसलाई विषालु सर्पले डसेमा तत्कालै प्राथमिक उपचार गर्ने उपचार केन्द्रहरु पनि उपलव्ध    छैनन् । उपचारका लागि तयारी गर्दैमा पीडितको ज्यान गएका कैयौं घटना छन् । 

सर्पले डसिहालेमा तत्काल के उपचार गर्न सकिन्छ भनेर एकजना चिकित्सकले केही उपायहरु सुझाएका छन् । प्रस्तुत छन्, केही उपायहरुः

  •      सर्पले टोकेमा व्यक्तिलाई तत्कालै कुनै बच्चाको पिसाब एक दुइ थोपा खान दिनुपर्छ । अथवा एक पोटी लसुन २०० मिलिलिटर               गाईको दुधमा पिँधेर खान दिनुपर्छ ।

 

  •     टोकेको ठाउँमा सफा व्लेड वा धारिलो चक्कुले चिरेर रगत निचोरेर फ्याँक्नुपर्छ । 

 

  •    सर्पले टोकेको ठाउँभन्दा केही माथिको भागमा बलियो धागोले कसेर बाँध्नुपर्छ र नजिकैको औषधालयमा लैजानु पर्छ ।

 

  •     सर्पले टोकेको मानिसलाई तेल,गहत,रक्सी, अमिलो पदार्थ खान दिनु हुँदैन । 

 

  •     छाता ओढेर हिँड्ने मानिसलाई सर्पले टोक्दैन । सर्प गरुढ आयो भनेर अत्तालिन्छ र भाग्छ । भनाई नै छ– ‘किन गरुढसँग सर्प लाटिए झैं लाटिएको ?’

 

  •    पीपलपाते लहरालको जरा घोटेर लगाउनाले सर्पले टोकेको ठाउँबाट वीष फैलिन पाउँदैन ।

 

  •      सर्पले टोके नटोकेको शंका भएमा घाउ भएको ठाउँमा कागती दल्ने,सो ठाउँ कालो भएर आएमा सर्पले नै टोकेको हो भन्ने पक्का हुन्छ ।

 

  •   सर्पले ठुँगनासाथ ठुँगेको ठाउँमा सलाईको बारुद अथवा भरिलो आगोले डढाईदिए वीष डढ्छ र वीष लाग्दैन । 

 

  •   सर्पले ठुँगनासाथ ठुँगेको ठाउँमा पिसाब गरिदिए वीषको असर झरेर जान्छ ।

(स्रोतः लक्ष्मण राजभण्डारीको पुस्तक ‘सरल प्राकृतिक उपचार’ बाट)
 

  तपाईं कति सुन्दर हुनुहुन्छ ? थाहा पाउने यस्तो छ उपाय

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु पनि केही छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता