विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

बनेपा, ५ असार । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई आयोजनामा विद्यालय पोशाक, शैक्षिक तथा खेलकूदका सामग्री वितरण गरिएको छ ।

    क्लबको आयोजनामा विद्यालयका २०० विद्यार्थीलाई ट्रयाक–सुट, कक्षा १ देखि १० सम्मका प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई स्टेशनरी तथा खेलकूद सामग्री वितरण गरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तेज केसीले बताए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको विद्यालयका विद्यार्थी जसमा केही अभिभावकले पोशाकसमेत खरीद गरी उपलब्ध गराउन नसकेको अवस्था रहेकोमा आफूहरुको अनुरोधमा लायन्स क्लब अफ काठमाडौँको आयोजनामा विद्यालय पोशाक र शैक्षिक सामग्री उपलब्ध गराएको बताए । सो सहयोगबाट विद्यालयका शैक्षिक विकासमा थप सहयोग पुगेको छ । रासस

नेपाल विधि विज्ञान प्रयोगशालाका लागि भवन छैन

काठमाडौँ, ६ साउन  । अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन, ३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।    

खजुरा र लिवाङमा कृषि क्याम्पस सञ्चालन हुने

चितवन, २ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयलले आउँदो शैक्षिक सत्रबाट दुई वटा आङ्गिक क्याम्पस थप गर्ने भएको छ । बाँकेको खजुरा र रोल्पाको

 जान्नैपर्ने दस कुराः जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन ?

मानिसले आफ्नो जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा आचार्य चाणक्यका दसवटा विचारः १.  मूर्खसँग कहिल्यै विवाद नगर्नुहोस् मूर्ख