जिम्बाब्वेमाथि नेदरल्यान्ड्सको जित

एजेन्सी । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले जिम्बाब्वेमाथि ७ विकेटले जित हात पारेको छ ।

४७ ओभरमा २ सय ६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४२.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स डोवडले अविजित ८७ रन, वेस्ली बरेसीले अविजित ३९ रन बनाएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४७ ओभरमा ८ विकेटको क्षतिमा २०५ रन मात्रै बनाएको थियो । ब्रेन्डन टायलोरले ७१ र किल जर्भिसले अविजित ३२ रन बनाएका थिए ।

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा