आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं, ३ असार । आज सुनको मुल्य घटेको छ । आ सुनको मुल्य तोलामा रु १ सय रुपैयाँ घटेको हो
सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको मुल्य मंगलबार घटेर ६३ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै चाँदी आज ७ सय २० रुपैयाँ तोलामा कारोबार भएको छ । 

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट

पाँचसय म्यानपावर कम्पनी खारेज हुने

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ । उनीहरुको धरौटी बढाउने गरी नीति ल्याउन लागेसँगै निर्धारित संख्याभन्दा

तनहुँ समाचारः कफी खेती शुरु

तनहुँ, २ साउन । तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ ।   समुन्द्री सतहबाट

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज, २ साउन ।  जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले