यस्ता छन् पाकेटमारका कोड भाषा

काठमाडौं, २ असार । सार्वजनिक यातायातमा पाकेटमारहरुको बिगबिगी बढिरहेको बेला प्रहरी स्वीप अपरेशन चलाएको छ । प्रहरीको अप्रेशनमा पाकेटमार मात्रै परेनन् उनीहरुको कोड भाषासमेत प्रहरीले पत्ता लगाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चलाएको अप्रेशनमा यस्ता पनि पाकेटमार भेटिए कि प्रहरी नै छक्क प-यो । सौगात मल्लले आफु प्रहरी निरिक्षक भन्दै पाकेट मार्दै आएका छन् ।

यस्ता छन् पाकेटमारका कोड भाषा
पैसा–द, मोवाइल - कान, पकेटमारी पीडित - रामे, पकेटमारी गर्ने (मास्टर) - काशी, पैसा धेरै छ - टानको द  पैसा थोरै छ जुटको द , गाडी -कांचा,

केटा - छापा, केटी -भद्रि, पुलिस आयो  ठ"ल्दाई आयो, ड्राईभर - माम,  खलासी- मले, गाडीवाट झरेर भाग-  टप्की, गाडी भित्र अगाडि सर - अकल जा, गाडी भित्र पछाडि सर - चिछल जा

पराजुली र सङग्रौलालाई शिक्षा पुरस्कार

काठमाडौं । आजको मिडिया नामक सञ्चार माध्यमले ‘१५औँ राष्ट्रिय शिक्षा वाईवाई पत्रकारिता पुरस्कार –२०७६’ घोषणा गरेको छ । उक्त मिडियाले आज यहाँ

सिन्धुलीको सुनुवार बस्ती पहिरोको जोखिममा

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै

न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा