प्रधानमन्त्री ओलीलाई बेलायतमा नेपाली राष्ट्रियगानको धुन बजाउँदै 'गार्ड अफ अनर'

काठमाडाैं : बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकले नेपाली राष्ट्रिय गानको धुनसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

नेपाली राष्ट्रियगानको धुनसहित प्रधानमन्त्री ओलीलाई स्वागत गरिएको कुरा केपी ओलीको व्यक्तिगत वेबसाईटले उल्लेख गरेको छ । यस क्रममा प्रधानमन्त्री ओली गोर्खा ब्रिगेड मुख्यालय समेत पुगेका थिए ।

साथै त्यहाँ रहेका गोर्खा सैनिक र तिनका परिवारलाई भेट गर्दै मन्तव्य समेत दिएको कुरा वेभसाइटमा उल्लेख छ । (अन्नपुर्ण पोष्ट दैनिकबाट)

अब दुई छोरी मात्र जन्माए १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडाैं, १० असार । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई चितवनकाे माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई

इंग्ल्यान्डले अस्ट्रेलियाको चुनौती झेल्नुपर्ने

लन्डन, १० असार । इंग्ल्यान्ड माथिल्लो दर्जाका टिमलाई हराउन असफल खेलाडीको समूह हो त ? विश्वकपमा अस्ट्रेलियाविरुद्धको महत्त्वपूर्ण खेलअघि कप्तान इयान

विश्वकप क्रिकेटः तीन मुख्य प्रतिस्पर्धा

लण्डन, १० अुसार । विश्वकपकाे बहुप्रतीक्षित खेलमध्ये एक इंग्ल्यान्ड र अष्ट्रेलियाले मंगलबार प्रतिष्पर्धा गर्दै छन् । आयाेजक टाेली इंग्ल्यान्डले

सुसाइड नोटः दाइ–भाउजूले हेला गरे, सर मिसले केटाहरूलाई पिट्छन्

काठमाडौं, १० असार । ११ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका २ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे । शनिबार राति बुबाआमा घरमा