शीर्षनेतावीच भागबण्डा मिलेन, बिनानिर्णय सचिवालय स्थगित 


काठमाडौं । पूर्व एमाले र माओवादी केन्द्र पक्षवीच भागबण्डा नमिलेपछि बुधबार पनि सचिवालय बैठक बिना निर्णय उठेको छ ।

गतवर्ष एक भएका यी दुइ दलको एकिकृत संगठन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीदिन यता भागबण्डा नमिलेकै कारण बिनानिष्कर्ष स्थगित हुँदै आएको छ । 

जिल्ला ईन्चार्ज र सहईन्चार्जसँगै केन्द्रीय सदस्यको कार्यबिभाजनमा सहमति गर्न भनी बुधबार बसेको सचिवालय बैठक बसेको थियो ।

नेकपाभित्र जिल्ला ईन्चार्ज, सह ईन्चार्जसँगै विभिन्न विभागको नेतृत्व चयन गर्ने विषयमा शीर्ष नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक बिनानिष्कर्ष टुंगिएको बुझिएको छ । 

 
 

 प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

‘गलबन्दी च्यातियो’ गीतको चर्चा संसद्मा

काठमाडौं, १० असार । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक

 जबज नमाने प्रचण्डविरुध्द ‘गम्भीर मुद्दा’ उठाईने

काठमाडौं । मार्गदर्शक सिध्दान्त एकातिर पन्छाएर निर्वाचन लक्षित एकता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमा अहिले आएर रनभुल्लमा परेका छन् ।

कम नम्बर ल्याउनेलाई स्वर्णपदक दिलाइएकामा संसद्मा  आपत्ति

काठमाडौँ, ९ असार । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक