हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथबाट सदरमुकाम जोमसोमतर्फ फर्कँदै गरेका पर्यटक बस । मुस्ताङको अनौठो भूगोलले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्वीर: कमल खत्री ।

तस्बिरमा बाबुराम–हिसिलाको योग आसन

काठमाडौं, ६ असार । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस । योगले स्वस्थ शरीर मानसिक सुख प्राप्त गर्ने बताइन्छ । योगले शरिरलाई तन्दुरुस्त पनि बनाउँछ ।