प्रत्येक बर्ष यर्साको सिजनमा हिमाली जिल्ला मनाङ आउने रोल्पा, गोर्खा मानिसहरु बालबालीका साथमा लिएर आउने गर्छन् । आफुहरु दिनभर खर्कमा यर्साको खोजीमा हराउँदा  बालबच्चाको यो अवस्था देखिन्छ

तस्बिरमा बाबुराम–हिसिलाको योग आसन

काठमाडौं, ६ असार । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस । योगले स्वस्थ शरीर मानसिक सुख प्राप्त गर्ने बताइन्छ । योगले शरिरलाई तन्दुरुस्त पनि बनाउँछ ।