कीर्तिमानी कामीरिता २४ औं पटक सर्वोच्च शिखरमा

काठमाडौं - कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्।

उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्।

यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो। नागरिक दैनिकको समाचार अनुसार, सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ। 

दिल्ली उडान थप्दै निगम, सुधारात्मक कामहरु गरेको दाबी

काठमाडौं, १० असार । काठमाडौं–दिल्ली रुटमा यात्रुहरुको चाप उच्च रहेपनि उडान थप्ने कार्यमा उदासिन रहेको नेपाल वायुसेवा निगम (नेवानि) ने अन्ततः दैनिक १

पर्वतारोहण सङ्घको अत्याधुनिक भवन तयार

काठमाडौँ, ७ साउन । पर्वतारोहणसम्बन्धी व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङघ (एनएमए( को आफ्नै भवन तयार भएको छ । विगत तीन वर्षदेखि मासिक रु एक

 पाँचपोखरी–मेरा ट्रेक शुभारम्भ 

काठमाडौं । सोलुखुम्बुका तन्नेरीहरूले एक्सप्लोर गरेको दश दिने नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा ट्रेक’ शुभारम्भ गरिएको छ । महाकुलुङ पर्यटन सूचना

अन्तर्राष्ट्रिय विमानस्थल फेरि २१ घण्टा खुल्ने

काठमाडौं, ५ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पुनः दैनिक २१ घण्टा संचालन गर्ने तयारी भइरहेको छ । विमानस्थलको रनवेको पुनर्निर्माण कार्य