बाबुरामको ऐंसेलु मोह

काठमाडौं, ५ जेठ । राजनीतिक दल परिवर्तनमा निकै चञ्चल नेताको पहिचान बनाईरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले गृहजिल्ला गोरखा पुगेका छन् । 

 नेकपा माओवादी त्यसपछि आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना गरेर देश दौडामा भट्टराईले फन्को मारिसकेका छन् ।

 देश दौडाहाको बिट मार्दामार्दै उनले उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकता पनि गसिसकेका छन् । पुराना कार्यकर्तालाई आफ्नो नयाँ पार्टी समाजवादी पार्टीको परिचय गराउन गोरखा पुगेका उनले गाउँ घुम्दा ऐंसेलुको झाँङमा ऐंसेलु टिप्दै गरेको तस्बिर ट्वीट गर्न पनि बाँकी राखेका छैनन् ।  

मासिक रुपमा निर्वाचन क्षेत्रको भ्रमणका क्रममा यसपटक गोरखा –२ को ठाँटीपोखरीदेखि बयापानी, पाँडेवेशी, केराबारीसम्म दूधपोखरी सडकमार्गको निर्माण पोखरी निरीक्षण गरेका भट्टराइले उत्तरी गोरखाको केराबारी जंगलमा ऐंसेलु खाएको तस्वीर पोष्ट गरेका छन् ।
ऐँसेलु खाँदा बाल्यकालको सम्झना आएको पनि उनले उल्लेख गरेका छन् । 


 

आउनुहोस्  बाटो छेकौं, नियम मिचौं कसैलाई नटेरौं 

हामी नेपाली अरुलाई उपदेश दिनमात्र होईन गाली गर्न पनि खप्पिस छौं । हाम्रा गाली नेता, कानून र अहिलेको अस्तव्यस्त व्यवस्थाप्रति सोझिएका हुन्छन् । नेताले

श्यामलालका दुःखः छाेराकाे हातखुट्टा चल्दैनन्, दिनभर भाेकै बस्छ

रोल्पा, ११ असार । सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो ।

चौतर्फि बिरोधपछि रेशम चौधरीको खुट्टाको नेल हटाइयो

काठमाडाैं, ८ असार । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल हटाइएको छ

 भिडियो गेम खेल्न नपाउँदा आमा बाबुको ज्यान लिने प्रयाश

काठमाडौं । भिडियो गेम खेल्ने लत लागेको व्यक्ति कतिसम्म क्रुर हुनसक्छ भन्ने उदाहरण थाईल्याण्डमा देखिएको छ । यो खेलको लत कुनै पनि दुव्र्यशनको लतभन्दा