कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको बाहुने खोलामा देखिएको जलपंक्षी । शुक्लाफाँटामा चार सय भन्दा बढी प्रजातिमा चराचुरुङ्गी पाईन्छन्। तस्बीरः रासस

तस्बिरमा बाबुराम–हिसिलाको योग आसन

काठमाडौं, ६ असार । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस । योगले स्वस्थ शरीर मानसिक सुख प्राप्त गर्ने बताइन्छ । योगले शरिरलाई तन्दुरुस्त पनि बनाउँछ ।