रहेनन् पत्रकार पुष्करलाल

 काठमाडौं । वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको आज निधन भएको छ। नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको ६० वर्षको उमेरमा  निधन भएको हो। 

केही महिनाअघि मृगौलाको पत्थरीको शल्याक्रिया गरेका श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए। पत्रकार श्रेष्ठको पार्थिव शरीरलार्इ श्रद्धाञ्जलीका लागि भूगोलर्पाका राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 
 

एसइईकाे नतिजा आज दिउँसो

भक्तपुर, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा अन्तिम चरणमा पुगेको छ । २०७५ चैत १० गतेदेखि

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ

भारतको धौलिगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी, ११ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड,

अवैध सट्टेबाज चितवनबाट पक्राउ

  चितवन, ११ असार । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर