रहेनन् पत्रकार पुष्करलाल

 काठमाडौं । वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको आज निधन भएको छ। नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको ६० वर्षको उमेरमा  निधन भएको हो। 

केही महिनाअघि मृगौलाको पत्थरीको शल्याक्रिया गरेका श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए। पत्रकार श्रेष्ठको पार्थिव शरीरलार्इ श्रद्धाञ्जलीका लागि भूगोलर्पाका राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 
 

करेन्ट लागेर एकको मृत्यु

विदुर, ८ साउन । करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय

प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २ः३० बजे बस्ने

काठमाडौँ, ८ साउन । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै

प्रम दैवीप्रकोप उद्धार कोषका लागि रु २५ लाख प्रदान

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण

पहिराका कारण धरान चतरा सडकखण्ड अवरुद्ध

हेटौँडा, ८ साउन । मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध