गोरखाको पालुङटार नगरपालिका– २ खोप्लाङ स्थित दरौदी नदी किनारमा एक हप्तादेखि नदीजन्य पर्दाथको अवैध उत्खनन भइरहेको छ । तस्वीर: दीपक श्रेष्ठ/रासस

तस्विरमा पोखराको सुन्दरता

प्रकृतिको सुन्दरता नजिकबाट हेर्न चाहने तथा सहजै हिमाली क्षेत्रको आनन्द महसुस गर्नेको लागि पोखरा एउटा प्रमुख गन्तव्य हो । हिमालको दृश्यावलोकनका