तस्विरमा पोखराको सुन्दरता

प्रकृतिको सुन्दरता नजिकबाट हेर्न चाहने तथा सहजै हिमाली क्षेत्रको आनन्द महसुस गर्नेको लागि पोखरा एउटा प्रमुख गन्तव्य हो ।

हिमालको दृश्यावलोकनका बाहेक स्थानीय सत्कारका साथै फेवा, बेगनास, रुपा, गुदे र खास्टे जस्ता तालहरुले पनि पोखराको सुन्दरता बढाएको छ भने डेभिस फल्स, महेन्द्र गुफा जस्ता आकर्षणले पनि पोखरालाई थप लोभलाग्दो बनाएको छ ।

काठमाडौंबाट करिब २ सय किलोमिटरको दुरीमा मात्र रहेको कारण पनि यहाँ पुग्न सहज रहेको छ । पोखरा पुग्न सडक मार्ग तथा हवाइ मार्ग दुबै विकल्प रहेको छ ।

पोखराकै सराङकोटबाट देखिने सुर्योदयको दृश्य देखि त्यहाँ उपलब्ध प्याराग्लाडिङ, वाटर बलिङ, स्ट्याण्ड अप प्लाडलिङ, जिप लाइनिङ जस्ता अन्य साहसिक खेलले पनि पोखरालाई पर्यटकको छनौटमा पारिरहेको छ ।

 

 

अनुगमनमा गएकी सांसदले नै पहिरो पन्छाउन थालेपछि...

जाजरकोट , ९ साउन । अनुगमन गर्न जाने क्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडीलगायत डोल्पा जुफालबाट छेडा जोड्ने सडकमा वर्षाको कारणले आएको पहिरो पन्छाउँदै ।

बाढी कहरः ज्यान दाउमा राखेर दाउरा संकलन

म्याग्दी ९ साउन । म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौरस्थित म्याग्दी नदीमा अविरल बर्षापछि आएको बाढीले बगाएर ल्याएका दाउरा ज्यानकै जोखिम मोलेर

हवाईजहाजकाे पर्खाइमा यात्रु

जाजरकोट, ७ साउन- डोल्पा विमानस्थल जुफालमा हवाईजहाज कुर्दै यात्रु । खराव मौसमका कारण तीन दिन देखि हवाईजहाज विमानस्थलमा आउँन नसकेका कारण यात्रु

साउने चटाराे

तनहुँ, २ साउन । भीमाद नगरपालिका–६ मालेबगरफाँटमा रोपाइँ गर्नका लागि गोरुले खेत सम्याउदै कृषक । वर्षा ढिला भएका कारण जिल्लाको ६० प्रतिशत भूभागमा