प्रा.दुर्गा भण्डारीको अभिनन्दन

काठमाडौं । सुुपरिचित विद्वान प्रा दुर्गाप्रसाद भण्डारीको अभिनन्दन गरिएको छ । भण्डारीलाई शुक्रबार उनकै निवासमा अभिनन्दन गरिएको हो। 

योगी नरहरिनाथको १०५ औँ जन्मजयन्तीका अवसरमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले भण्डारीलाई अभिनन्दन गरेका हो । 


पाँचवर्षदेखि अस्वस्थ प्रा भण्डारीलाई आज उनकै निवास भीमसेनगोलामा अभिनन्दन गरिएको परिषद्का महासचिव प्रा। सुरञ्जना बानियाँले जानकारी दिएकी हुन् । अङ्ग्रेजी भाषा साहित्यका प्राध्यापक भण्डारीले लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेका थिए ।

 ‘देउरालीको फूल’ लिएर आए युवराज

काठमाडौं । कवि तथा गीतकार युवराज अधिकारीको ‘देउरालीको फूल’ शीर्षकको गीति अल्वम सार्वजनिक भएको छ । सुपरिचित र लोकप्रिय गायकका स्वरमा सजिएका

फाल्नुपर्ने औषधीको खोलबाट कलाकारिता

काठमाडौँ, १९ वैशाख । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता (खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ

कलामा देखियो भोटेकोशीको सभ्यता

काठमाडौँ, १३ वैशाख । सिन्धुपाल्चोक, भोटेकोशीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न

  मेरी ‘सुजाता’लाई शुभकामना !

  सोचेको होलाऊ तिमीले प्रिया, म चोट र पीरमा चुर्लुम्मै डुबेर हतास र दुःखी छु भनि– सोचेको होलाऊ तिमीले प्रिया, नशाको वेहोसी हालतमा अर्धचेतन वनि