डोटीकी एक गृहिणीले कसरी आफ्ना पतिलाई विदेश जानबाट रोकिन ?

नेपाल सरकारले आगामी आर्थिक बर्ष देखि नेपालको पाँचवटा प्रदेशका २८ वटा जिल्लाहरुका गाई, बाख्रा तथा च्याङग्रा पालक व्यवसायीहरुलाई बढीमा १ करोड रुपैयाँसम्म अनुदान सहयोग दिने भएको छ । 

पशुजन्य पदार्थहरुको उत्पादकत्व तथा मूल्य श्रृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरु ९दूध, बाख्राको मासु, पश्मिना० मा आधारित साना किसान तथा उद्यमीहरु लगायतको समानुकूलतालाई सुधार गर्ने उद्देश्यले विश्वबैंकको ८० मिलियन डलर ऋण सहयोग र नेपाल सरकारको केही लगानीमा भर्खरै शुरुभएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले आगामी आर्थिक बर्ष देखि उक्त सहयोग प्रदान गर्न लागेको हो ।
 
बैदेशिक रोजगारी आम नेपालीको बाध्यता हो । डोटी जिल्लामा त यो झन व्याप्त छ । बैदेशिक रोजागरीको कमाइ सँगै डर लाग्दा रोगहरुपनि भित्रिरहेको हुन्छ । तर गाजरीकी एक जागँरीली महिलाले आफ्नो पतिलाई विदेश जानबाट रोकेकिछिन् । 

उक्त सहयोग लिन के के गर्नु पर्छ ? कुन कुन जिल्लामा उक्त आयोजना लागु भएको हो र अन्य जिल्लहरुको हकमा के कस्तो व्यवस्था गरेको छ ? डोटी, गाजरीकी ती महिलाले कसरी आफ्नो पतिलाई कसरी विदेश जानबाट रोकिन त ?

जान्नको लागी योे भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=YdKSQczTAaE

 

 

 

 

मुटु रोगको स्रोत र समाधानबारे एक विशेषज्ञको उपयोगी व्याख्या

काठमाडौं । प्रशिध्द मुटु रोग विशेषज्ञ तथा सर्जन डा. प्रकाशराज रेग्मीले मुटु रोग मानिसको जीवन शैलीबाट उत्पन्न हुने अनुभव सुनाएका छन् । दैनिक जीवनमा

१७ अर्ब रोक्ने अभियान

नेपालले भारतबाट १७ अर्बको मासु आयत गर्छ । १६ अर्बको पशुदाना । पशुलाई चाहिने औषधि, भिटामिन मिनरलको लागि भारतमै भर पर्नुपर्छ । यो आँकडा नै काफि थियो ।

भिडियो हाइलाट्समा हेर्नुहोस् रसिया भर्सेस क्रोयशिया

फिफा विश्वकप २०१८ अन्तर्गत शनिबार राती भएको प्रतिस्पर्धामा आयोजक मुलुक रुस युरोपेली मुलुक क्रोएशियासँग पेनाल्टी शुटआउटमा ४–३ ले गोल अन्तरले

हाइलाइट्समा हेर्नुस इङल्याण्डले स्विडेनलाई २–० ले हराएको

विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको तेश्रो खेलमा इंग्ल्याण्डले जुझारु स्वीडेनलाई २–० गोल अन्तरले हराइ विश्वकपमा २८ वर्षपछि सेमिफाइनल प्रवेश