जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी

बाजुरा,१९ माघ । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएको प्रारम्भिक अनुमान छ । जिप्रका बाजुराको उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो ।

प्रहरी जवान र बजारवासीको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।(रासस)

यी तीन प्रकारका पुरुष धोकेबाज हुन्छन्

एजेन्सी । दिगो सम्बन्धको लागि महिला र पुरुषको उत्तिकै योगदान हुने गरेको छ । हरेक व्यक्तिले आफ्नो सम्बन्धलाई कालान्तर सम्मको लागि लान चाहन्छन्

मानव मलमूत्र व्यवस्थापनमा सात करोड खर्च   

भद्रपुुर, ७ फागुन । झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले रु सात करोड बढीको लागतमा मानव मलमूत्रीय फहोरो

 साइकलको भरमा परिवार पाल्दै एकल महिला

भीमदत्तनगर, ७ फागुन । सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन थालेका छन् । घरको आर्थिक अवस्था दयनीय बनेपछि

 सामाजिक सञ्जालप्रति कठोर बन्दै सरकार

काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी मनको भँडास पोखेर रमाउने समय सकिँदै गएको बुझिन्छ । यसको सदुपयोगभन्दा दूरुपयोग भएको निष्कर्ष निकाल्दै सरकार