रामजानकी चोकमा बिष्फोटन हुँदा बालकको मृत्यु

विराटनगर, २७ पुस । विराटनगर–१५ स्थित रामजानकी चोकमा आज दिउँसो १ बजे भएको बिष्फोटनमा एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छ्न ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार, बिष्फोटनमा परि विराटनगर–१५ का ७ वर्षीय अमित मण्डलको मृत्यु भएको छ । अमितको उपचारका लागि स्थानीय गोल्डने अस्पताल पु¥याउने वितक्किै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६ वर्षीया राधिकाकुमारी मन्डल गम्भीर घाइते भएकी छन । उनको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

मोबाईलको ब्याट्री आगोमा परी बिष्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

 

आर्थिक विधेयक विचार गरियोस् प्रस्ताव पारित

विराटनगर, ५ असार । प्रदेश नंं १ प्रदेशसभाको आज बैठकले आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।      प्रदेशसभा

दुर्घटना–मृत्यु

साँखु, ५ असार ।  गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा आज दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरीजलबट रत्नपार्क

एसओएस बालग्रामले सम्मान गर्ने

काठमाडौँ, ५ असार  । सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउने  नौ व्यक्तित्व र दुई संस्थालाई एसओएस बालग्राम नेपालले सम्मान गर्ने भएको छ । एसओएस

प्रहरीसँगको भिडन्तमा विप्लव कार्यकर्ताको मृत्यु

सर्लाही , ५ असार । नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच सर्लाहीको लालबन्दीमा गोली हानाहान भएको छ ।  विप्लवका कार्यकर्ता हातहतियार सहित रहेको