डा.केसीको समर्थनमा शान्ति समाज

काठमाडौं, २६ पुस । चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा.गोविन्द केसीको अनसनको मानवअधिकार तथा शान्ति समाजले समर्थन जनाएको छ ।

बिहीबार शान्ति समाजले प्रेस विज्ञप्ती जारी गरि डा.केसीको अनसनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एउटै विषयका लागि पटकपटक अनसन बस्नु पर्ने अवस्था आउनु दुःखद भएको समाजले जनाएको छ ।

समाजले डा.केसीसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको छ । 

डा.केसी बुधबारदेखि इलामा अनसन बसेका छन् । यो उनको १६औं असनन हो । यस अघि उनीसँग भएको सहमति विपरित संसदीय समितिले विधेयक प्रतिवेदन पारित गरेपछि अनसनमा बसेका हुन् ।

यस अघि केपी ओली नै प्रधानमन्त्री रहेका बेला नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङसहितको टोलीले सहमति गरेको थियो ।

 प्रतिपक्षीको माग सुन्न सभामुखको रुलिङ्ग

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारलाई रुलिङ्ग गरेका    छन्

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राजपा आक्रोशित, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौ,७ माघ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार संसदमा दिएको अभिव्यक्तिप्रति संघीय संसदको तेस्रो ठूलो दल

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक माघ १४ र १५ गते

सुर्खेत,७ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक यही माघ दोस्रो साता हुने भएको छ । कर्णाली प्रदेश समन्वय परिषद्का संयोजक तथा प्रदेश सरकारका

नेकपा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना 

काठमाडौ,६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) की पत्नी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता