काठमाडौँ–जापान सिधा उडानको बाटो खुल्यो

काठमाडौँ, २६ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र तारो कोनो नेतृत्वको जापानी प्रनिधिमण्डलबीच बुधबार भएको वार्तामा हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

यस सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा उडान गर्न बाटो खुल्नेछ ।

नेपाल वायुसेवा निगम (नेवानि) ले दुईवटा वाइडबडी जहाज ल्यायसँगै जापानको लागि उडान भर्न प्रयास गरिरहेपनि प्राविधीक कठिनाइले उडान हुन सकिरहेको छैन ।

जापानसँग हवाइ सेवा सम्झौता पुनरावलोकन भएसँगै नेवानिलाई उक्त स्थानमा उडान भर्न सहज हुने बताइएको छ ।

आज र भोलि देशभर पानी पर्ने सम्भावना

काठमाडौं, ८ साउन । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून

पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक

दमौली, ७ साउन ।  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल कम्युनिष्ट

वडा कार्यालय जोखिममा

रुकुमपूर्व, ७ साउन ।  सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरा, ७ साउन । गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा