प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री तारोबीच भेटवार्ता,दुईपक्षिय हितका विषयमा छलफल

काठमाडौ,२६ पुस । प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोबीच शिष्टचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा आज बिहान भएको भेटवार्तामा जापान –नेपाल सिधा हवाई सेवा सञ्चालन र दुई पक्षिय हितका बिषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र विदेशमन्त्री कोनोबीच नेपाली कामदार लाग्ने विषयमा पनि छलफल भएको छ । भेटवार्ताका क्रममा विदेशमन्त्री कोनोको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिएका छन् । विदेशमन्त्री कोनोले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्दैछन् ।

वार्ताको ढोका बन्द नभएको नेता नेपालको दाबी

चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग

देउवासँग ४४ जिल्ला सभापति असन्तुष्ट, भेलाले कांग्रेसमा उथलपुथल ल्याउने 

काठमाडौं । तीनवर्ष अघि सभापति चुनिएसँगै आफ्नै संगठनभित्र चर्को आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा विरुध्द ४४ जिल्ला सभापति संगठित

  विप्लवलाई जेलमा थुनेर भएपनि चैतभित्रै मूलधारमा ल्याईने 

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्रै राजनीतिक मूलधारमा ल्याइने दावी गरिएको छ । संसद् भवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी

राज्य निरीह संस्था हैन : नेता नेपाल

चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न