साराको ‘आँख मारे’ गीतले मच्चायो तहल्का

काठमाडौं । बलिउड निर्देशक रोहित शेट्टीको नयाँ फिल्म ‘सिंबा’को ट्रेलरसँगै पहिलो गीत रिलिज भएको छ । ट्रेलरभन्दा बढी गीतले तहल्का मच्चाएको छ ।

बिहीबार बिहान रिलिज भएको सिंबाको गीत हो, ‘आँख मारे ।’ यो गीत रिलिज भएसँगै भाइरल भएको छ ।

गीतमा सारा अली खान र रणवीर सिंहको अभिनय रहेको छ । यसमा गीतमा शुरुआतमा रणवीर र साराको भेट हुन्छ । त्यसपछि करण जौहर आइपुग्छन् ।

त्यसपछि यसमा आइपुग्छन, अरशद वारसी, श्रेयस तलपड़े, तुषार कपूर र कुणाल खेमू । सबै यसमा मज्जाले नाचेका छन् ।

यो गीत मीका सिंह र नेहा कक्कडले गाएका छन् । शब्बीर अहमदले लेखेको यो गीतलाई तनिष्क बागचीले कम्पोज गरेका छन् ।

भोजपुरी नायिकामाथी पेस्तोल तेर्साएर बिहे गर्न दबाव दिएपछि...

एजेन्सी । भारतमा फिल्मी कलाकारको फ्यान फलोइङ अद्भुद रहेको छ । केहि चर्चित नायक नायिकाको नाम जोडिएमात्र पनि फिल्मले राम्रो कारोबार गर्ने गरेको छ ।

मोदीको बायोपिक हेर्नेको भिड बाक्लिँदै

एजेन्सी । भारतीय लोकसभा निर्वाचनमा बलियो जित दर्ता गर्न सफल भएका भारतीय जनता पार्टी (भाजपा) का नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा

सांसद बने यी बलिउड सेलिब्रेटीहरु

एजेन्सी । भारतको राजनीतिमा बलिउडको प्रभाव ठुलो रहेको एकपटक पुनः पुष्टी भएको छ । चुनावको मुखमा बलिउडका नायक नायिकालाई पार्टीमा प्रवेश गराई टिकट दिने

अजय देवगणले शेयर गरे २० वर्ष पुरानो तस्विर

एजेन्सी । चर्चित बलिउड नायक अजय देवगणले सामाजिक संजालमा २० वर्ष पुरानो तस्विर सार्वजनिक गरेका छन् । अजयले समकालीन नायिका तब्बूसँगको उक्त तस्विर