डिजे र लाउडस्पिकर चर्को स्वरमा बजाउन नपाइने

नेपालगञ्ज, १९ मंसिर । नेपालगञ्जमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ ।

नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, विवाह, भोजभतेर तथा अन्य कुनै पनि प्रकारका कार्यक्रममा आप्mनो क्षेत्रभन्दा बाहिर सुनिने गरी लाउडस्पिकर र डिजे बजाउन नपाइने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकमा सहभागीले चर्को स्वरमा बजाइने गरेको लाउडस्पिकर र डिजेले विद्यालय, अस्पताल, घरपरिवारलगायत सबै क्षेत्रमा नकारात्मक प्रभाव परेकाले यसलाई रोक्नुपर्नेमा सहमति जनाएका थिए ।

 जीवनमा समस्या आयो भने के गर्ने ? यस्ता छन् समाधानका उपाय

जीवनमा समस्या आउँछ । जीवन छ समस्या पनि छ । जीवन भएपछि दुःखसुख आउनु स्वाभाविक हो । किनभने सुख र दुःखबाटै जीवन सञ्चालित हुन्छ । जीवनका दुईटा खुट्टाहरु

अब भक्तको काखमा बस्दिनँ, जथाभावी नाच्दिनँ: राधे माँ

काठमाडौं । राधे माँका नामले चर्चित सुखविन्दर कौरमाथिको कारवाही हटाइएको छ । उनले लिखित रुपमा माफी मागेपछि जूना अखडाले उनीमाथि गरेको कारवाही फिर्ता

जानकी मन्दिरबाट मुख्यमन्त्री स्वच्छता अभियान शुरु

जनकपुरधाम, १३ मंसिर । प्रदेश २ सरकारले जानकी मन्दिर परिसरको सौन्दर्यीकरण कार्यक्रमबाट विकास निर्माण कार्यको शुभारम्भ गरेको छ । मुख्यमन्त्री

बल्ल खुल्यो मनकामना मन्दिर  

गोरखा । गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ ।  विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति