प्रदेश ५ को प्रदेशसभा बैठक २६ मंसिरमा

बुटबल, १९ मंंसिर । प्रदेश ५ को प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले २६ मंसिरमा प्रदेश सभा बैठक बोलाएका हुन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक बोलाउने संवैधानिक व्यवस्था रहेको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमलप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम २६ मंसिर दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको जनाएको छ ।

अन्य प्रदेशहरु अन्यौलमै रहेका बेला प्रदेश ५ प्रदेश सभा बैठक बोलाएको हो । प्रदेशहरुले थुप्रै कानुन निर्माण गर्न बाकी छ भने चारवटा प्रदेश नाम र राजधानी समेत तय गर्न सकेका छैनन् ।

 

 प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।    

 काँग्रेसको छाँयाँ सरकारमा गृह बडु, अर्थ मिनेन्द्र र शिक्षामा गगन मन्त्री (नामावली सहित)

कामाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छाँयाँ सरकार गठन गरेको छ । सरकारका विभिन्न मन्त्रालयमा निगरानी गर्न भनी समन्वय समिति नाम दिईएको

नेकपाका अध्यक्षहरु नै सिध्दान्तका दुइ किनारमा 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल अझै सैध्दान्तिक रुपमा एक नभैसकेको कुरा उनीहरुले नै

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ: ‘प्रचण्ड’

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी