सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि विद्रोहीको आक्रमणः ३१ जना मजदुरको मृत्यु 

काठमाडौ,१९ मंसिर ।  इन्डोनेसियाको पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि आक्रमण गरी विद्रोहीले ३१ जना मजदुरलाई मारिदिएका छन् । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेको जनाएका छन् । 

पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा उनीहरुको मृत्यु भएको हो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो ।

अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आएर सात कामदारको हत्या गरेको दिआजले जनाएका छन् ।

 झडपमा आठ प्रहरी मारिए  

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् ।  यस झडपको क्रममा ११ तालिबान

विधानसभा निर्वाचनः भाजपा पाँचै राज्यमा पछाडी, कांग्रेसको तीन राज्यमा अग्रता

काठमाडौं, २५ मंसिर । भारतका पाँच राज्यमा भएको निर्वाचनको मतगणना शुरु भएको छ । मंगलबार बिहानदेखि शुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

नयाँदिल्ली,२५ मंसिर । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको

 स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

वासिङ्टन । अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने