एनआईसी एशिया बैंकको सिईओमा न्यौपाने

काठमाडौं, १७ मंसिर । एनआर्इसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् ।

संचालक समितिको आईतबारको बैठकले न्यौपानेलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनी चार वर्षका लागि एनआईसी एशिया बैंकको सिईओ रहने छन् ।

नव नियुक्त सिईओ न्यौपानेले आईतबारबाटै काम गर्न शुरु गरेका छन् ।

उनी यस अघि सहायक सिईओ रहेका थिए । सिईओ लक्ष्मण रिसालले राजीनामा दिएपछि उनी कार्यबाहक सिईओको रुपमा काम गर्दै आएका थिए ।

 विश्वकै ठूलो बैंकको नाफा २० अर्ब डलर

हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा

 होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द

दूरसंचार कर नबुझाउने व्यापारीलाई प्रचण्ड र शशांकको संरक्षण

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेता र मन्त्रीहरुको संरक्षण पाएका कतिपय व्यापारीले ठूलो परिमाणमा दूरसंचार कर नतिरेको देखिएको छ । त्यस्ता दूरसंचार

मीराको जीवन बदल्यो दुबोले

पोखरा । कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगँैचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो