स्याङ्जाको हरिनास गाउँपालिका वडा नं ३ चिसापानी ललहीका पुष्पादेवी सिग्देल आफ्नो बारीमा फलेको सुन्तला टिप्दै । तस्बिरः रासस

तस्बिरमा बाबुराम–हिसिलाको योग आसन

काठमाडौं, ६ असार । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस । योगले स्वस्थ शरीर मानसिक सुख प्राप्त गर्ने बताइन्छ । योगले शरिरलाई तन्दुरुस्त पनि बनाउँछ ।