जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल बनाइने भएको छ ।

जीपी फाउन्डेसनले विराटनगरमा जेपी संग्रहालय र जीपी अस्पताल बनाउने भएको हो । बिहीबार जीपी फाउन्डेसन प्रदेश नं. १ का सभापति ईन्दिरा थापाले आयोजना गरेका पत्रकार सम्मेलनमा जीपी संग्रहालय र जीपी अस्पताल बनाउन लागेको जानकारी दिइएको छ ।

यससँगै फाउन्डेसनले गरिबी निवारणका लागि देशव्यापी कार्यक्रम गर्न लागेको जनाएको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको फाउन्डेसनको नाममा विराटनगरस्थित कोइराला निवासमा चार कट्ठा जग्गासहित एक अत्याधुनिक भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना गरिने जनाएको छ । त्यहीबाट सामाजिक एवं सेवामूलक कार्यक्रमहरु विस्तार गरिने उनको भनाइ छ ।

बाबुरामको ऐंसेलु मोह

काठमाडौं, ५ जेठ । राजनीतिक दल परिवर्तनमा निकै चञ्चल नेताको पहिचान बनाईरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले गृहजिल्ला गोरखा पुगेका छन्

 कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

काठमाडौं । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु

एकै वडामा १६३ को बालबिबाह

डोटी, ३१ वैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा

अवैध व्यवसायमा संलग्न एकदर्जन भारतीय याक एण्ड यति होटलबाट पक्राउ

  काठमाडौं । अवैध व्यवसाय संचालन गर्न नेपाली युवालाई तालिम दिन आएका भारतीय व्यवसायलाई प्रहरीले एक पाँचतारे होटलबाट नियन्त्रणमा लिएको छ । नेपालमा