विश्वकपलाई मध्यनजर गर्दै यो वर्ष आईपिएल छिटो हुने


विगतमा सधैं अप्रिल महिनामा शुरु इन्डीयन प्रिमियर लिग (आईपिएल) यो वर्ष केहि अगाडि नै शुरु हुने भएको छ ।

टि–२० विश्वकपको आगामी संस्करण मे महिनाको ३० तारिख देखि शुरु हुने भएकोले पनि त्यसको केहि अघि नै आईपिएलको फाइनल भएमा भारतीय क्रिकेट टोलीको फिटनेश व्यवस्थापनलाई सजिलो हुने भन्दै भारतीय क्रिकेट बोर्डले यस्तो निर्णय गर्न लागेको हो ।

उत्कृष्ट नतिजाको आशमा भारतीय क्रिकेट टोलीलाई धपेडी भएको भन्दै प्रक्षिक्षक रवि शास्त्री र कप्तान विराट कोहलीको सिफारिशमा विश्वकप अघि करिब दुई हप्ता आरा मगर्नको लागि यस्तो तालिका आउन लागेको हो ।

भारतीय टोलीले विशेष गरी तिब्र गतिका बलरहरुलाई घाइते हुनबाट जोगाउन पनि यस्तो निर्णय गरिएको बताएका छन् ।

यो निर्णय कार्यान्वयन भएमा योे सिजनको आईपिएल मार्च महिनाको २३ तारिख देखि शुरु हुनेछ ।

 

 लिग विजेता मनाङलाई फिफा अध्यक्षले दिए बधाई

  काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मस्र्याङ्दी

सिल्हेट सिक्सर्सको खेल केहिबेरमा सुरु हुँदै

काठमाडौं । स्टार लेगस्पीनर सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्सले शुक्रबार ढाका डाइनामाइट्ससँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेश प्रिमियर लिग

देम्बेले र मेस्सीले जिताए बार्सिलोनालाई

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सी र उस्मान देम्बेलेले गोल गरेपछि प्रतियोगिताबाट बाहिरिने डरमा रहेको बार्सिलोनाले लेभान्ते विरुद्ध जित

नेपालले यसरी हरायो इन्डोनेसियालाई

काठमाडौं, ४ माघ । प्रतिस्पर्धात्मक हुने आश गरिएको सेमिफाइनल खेलमा नेपाली चेलीहरुले शानदार प्रदर्शन गर्दै ठुलो जित निकालेका छन् । थाइल्याण्डमा जारी