शाहरुख, कैटरिना र अनुष्काविरुद्ध एफआईआर दर्ता

काठमाडौं । शाहरुख खान, कैटरिना क्कैफ र अनुष्का शर्माको फिल्म ‘जिरो’ टिजर सार्वजनिक भएसँगै विवाद शुरु भएको छ । तीनै कलाकारसँगै ‘जिरो’ विरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ ।

सिख समुदायले आफ्नो भावनामाथि खेलवाड गरेको भन्दै विरोध जनाएका छन् । दिल्ली सिख गरुद्वारा मेनेजमैन्ट कमिटिका महासचिव मनजिन्दर सिंह सिरसाले एफआईआर दर्ता गराएका हुन् ।

उनीहरुले फिल्मको एउटा पोस्टर टिजरको एउटा सिनमा असहमति जनाएका हुन् । जसमा शाहरुख खान कृषाण लगाएको देखिएका छन् । साधारण चक्कु जसरी कृपाणलाई पहिरेकाले भावनामाथि चोट पुगेको सिख समुदायले जनाएका छन् ।

सिख समुदायमा कृपाण खालसाले मात्रै पहिरने गर्छन् । मनजिन्दरले निर्माता गौरी खानलाई त्यो सिन हटाउन माग गरेका छन् ।

शाहरुखले फिल्ममा लगाएको गत्र कृपाण हो । यो सिखमध्ये पनि अमृतधारीले मात्रै लगाउने गरेको जनाएको छ ।

 

बुहारीको मुख हेराइमा ३ अर्बको उपहार ?

एजेन्सी । भारतमा सेलिब्रेटीहरुको विवाह र यसमा हुने खर्चले राम्रै चर्चा पाउने गरेको छ । धनी भारतीयहरुको खर्च गर्ने तरिकाले मिडियामा राम्रै स्थान

एउटा फिल्मको २४ करोड लिंदै कंगना बनिन् महँगी नायिका

एजेन्सी । बलिउडमा फिल्मको कारणमात्र नभइ आफ्नो बोलीको कारण पनि चर्चा रहने नायिका कंगना रनौटको चर्चा फेरी चल्न थालेको छ । यसपटक विगतका जस्ता कारण नभइ

‘मर्दानी २’ मा देखिँदै रानी मुखर्जी

एजेन्सी । बलिउडमा कुनै बेला सर्वाधिक सुन्दरी नायिका रहिसकेकी रानी मुखर्जी ४१ वर्षको उमेरमा पनि व्यस्त हुन थालेकी छिन् । सन् २०१४ मा बनेको उनको सफल

आलीया भट्ट उत्कृष्ट अभिनेत्री, रणबीर बने उत्कृष्ट नायक

एजेन्सी । ६४ औं फिल्मफेयर अवार्डमा ‘लभ बर्ड’ आलीया भट्ट र रणबीर कपूरले उत्कृष्ट नायिका र नायकको अवार्ड जितेका छन् । गएराती सम्पन्न भएको