राप्रपा एकताका लागि थापा र राणाबीच छलफल

काठमाडौं, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकताका लागि छलफल भएको छ ।

मंगलबार दुवै राप्रपाका शिर्षस्थ नेताबीच छलफल भएको जनाएको छ । छलफलमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा लगायतका नेता सहभागि रहेका थिए ।

छलफल सकारात्मक दिशामा अघि बढेको जनाएको छ । दुवै अध्यक्ष एकताका लागि छलफललाई अगाडी बढाउन सहमत देखिएको जनाएको छ ।

राप्रपा अध्यक्ष थापाले पनि दुवै पार्टीबीच छलफल भएको र वार्ता सकारात्मक रहेको जनाएका छन् । उनले ट्वीट गर्दै समान विचारधारा भएका दलहरुबीच एकता गर्ने नीति अनुरुप राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणासँग छलफल भएको जनाएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाको ट्वीट:

<blockquote class="twitter-tweet" data-lang="en"><p lang="ne" dir="ltr">समान विचारधारा भएका दलहरुका बिचमा एकता र सहकार्य गर्ने नीति अनुसार आज राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबरासंग सौहार्दपूर्ण कुराकानी भयो।वार्ता सकारात्मक रहेको छ। वार्ता जारी रहने छ।</p>&mdash; Kamal Thapa (@KTnepal) <a href="https://twitter.com/KTnepal/status/1059688298078134273?ref_src=twsrc%5Etfw">November 6, 2018</a></blockquote>
<script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>

 

 श्रीलंकाको घरेलु राजनीतिमा भारत र चीनको स्वार्थको लडाईं

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै

काठमाडौं, ३० कात्तिक । संघ र प्रदेशसँग बाँझिएपछि स्थानीय सरकार संचालनसम्बन्धी बनेको ऐन संशोधनन गरिने भएको छ । ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन

भारत र चीनको गिद्देदृष्टिले श्रीलंकामा गडबडी

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

राज्य विद्रोहको मुद्दामा सिके राउतको पेशी आज

काठमाडौं, २९ कात्तिक । राज्य विद्रोहकोे मुद्दा लगाइएका तराईमा आन्दोलनरत सिके राउनको आज सर्वोच्च अदालतमा पेशी रहेको छ । राउतको मुद्दामा सुनुवाइका