आकांक्षाको रोमान्टिक गीत सार्वजनिक

गायिका आकांक्षा बस्यालले नयाँ गीत लिएर आएकी छिन ।

संगीत सिक्षाको लागि अमेरिका गएकी बस्यालले ‘बोलायो’ बोलको रोमान्टिक गीत ल्याएकी हुन् । सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत रहेको यो गीत श्रोताले मन पराउने गायिकाको विश्वास रहेको बताएकी छिन् ।

यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका छन् । बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’ , ‘मलाई रुन देउ’ लगायतका गीतहरु चर्चित छन् ।

 

दीपिका र रणवीरको आज बिहे हुँदै

काठमाडौं । बलिउड स्टारद्वय दीपिका पादुकोण र रणवीर सिंहले आज विहे गदैछन् । भारतीय मिडियाका अनुसार, उनीहरु आज इटालीमा बिहे गर्न लागेका हुन् । इटालीको

राखी सावंतले पिटाइको बद्ला लिन खलीलाई गुहारिन

काठमाडौं । राखी सावंतले आफूलाई पिट्नेसँग बद्ला लिन रेस्लर खलीलाई आग्रह गरेकी छन् । हरियाणाको अस्पतालमा उपचार गराइ रहेकी राखीलाई भेट्न रेस्लर खली

छठको अवसरमा कुटुम्बले सांस्कृतिक प्रस्तुति गर्ने

काठमाडौ,२७ कात्तिक ।  छठको अवसरमा कुटुम्ब स‌ांस्कृतिक समूहले कमलपोखरीमा छठ सम्बन्धी विशेष सांस्कृतिक कार्यक्रम  गर्दैछ । कुटुम्बले मंगलबार

राखी सावन्त रेस्लिङमा, महिला रेस्लरले पछारेपछि अस्पताल भर्ना

काठमाडौं । चर्चामा आउनका लागि अनेक हतकन्डा अपनाउने राखी सावन्त यसपटक भने नराम्री पछारिएकी छन् । एक महिला रेस्लरसँग रिङमा भिड्न उत्रिएपछि कुटाइ खानु