यस्तो छ नम्रताको ‘प्रसाद’को टिजर

काठमाडौं, १९ कात्तिक । नम्रता श्रेष्ठको अभिनय रहेको ‘प्रसाद’ फिल्मको टिजर रुचाएका छन् ।

१६ कात्तिकमा सार्वजनिक भएको टिजरले यूट्युमा राम्रो प्रतिक्रिया पाइरहेको छ । तीन दिनमै तीन लाख भन्दा बढीले हेरिसकेका छन् ।

यो फिल्ममा नम्रतासँगै विपिन कार्की, निश्चल बस्नेत, बसुन्धरा भुषालको अभियन रहेको छ । २१ मंसिरमा प्रदर्शन हुने ‘प्रसाद’ले नयाँ स्वाद दिने छ ।

फिल्म ‘प्रसाद’को टिजरः
">http://
 

तीन नेपाली कलाकारले फ्रान्समा हिउँको मूर्ति बनाउने

काठमाडौं ।  फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली छानिएको

 ‘बर्बरिक’वयान: राजा वीरेन्द्रसँग भेट्दा के भनेका थिए मदन भण्डारीले ?

काठमाडौं। स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म

सोनु निगमको हत्या गर्ने योजना बनाएको आरोप

काठमाडौं । बलिउडका चर्चित गायक सोनु निगमको हत्या गर्ने योजना बनाइएको समाचार आएको छ । गायक सोनु निगमको हत्या गर्ने योजना बनेको भारतको महाराष्ट्रका

क्यान्सरलाई पराजित गरे इमरान हाशमीका छोराले

काठमाडौं । बलिउड अभिनेता इमरान हाशमी ठूलो पीडाबाट मुक्त भएका छन् । उनका परिवारका लागि खुशीको दिन आएको छ । उनको छोरा अयान क्यान्सर रोगबाट मुक्त भएका