एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ

काठमाडौं, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ परेका छन् ।

उनलाई कतार प्रहरीले मंगलबार नै पक्राउ गरेको जनाएको छ । कार्यालयबाट घर फर्किरहेको बेला पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनी पिगन इन्जिनियरिङ कम्पनीका संचालक हुन् । शर्मा कतारमै बस्दै आएका थिए ।

उनलाई पक्राउ गर्नुका कारण खुलेको छैन । उनीमाथि कतार प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

गाडी हाँक्दा होस् गर्नुस् सिसिटिभीको फेला पर्नुहोला,२० हजार चालक कारवाहीमा परिसकेछन् 

काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ,

हुस्सुले उडान अवरुद्ध

राँझा,२९ कात्तिक । बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित