भारतीय प्रधानमन्त्री नेपाली गायिकाको स्वरमा मन्त्रमुग्ध बनेपछि..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली गायिका सरस्वती खत्रीको आवाजको प्रशंसा गरेका छन् । उनले महात्मा गान्धीको प्रिय भजन वैष्णव जन सरस्वती खत्रीले सुमधुर आवाजमा गाएको भन्दै यसले आफ्नो नेपाल भ्रमणको स्मृतिहरु ताजा भएको बताएका छन् ।

उनले ट्वीटरमार्फत लेखेका छन्, गान्धीजी को प्रिय भजन “वैष्णव जन” सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो  नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ ।  “पीर पराई जाने रे” भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ । मोदीले ट्वीटरमार्फत भजनको युटुव लिंक समेत सेयर गरेका छन् । गायिका खत्रीले उक्त भजन महात्मा गान्धीको १५० औ जन्मजयन्तीका अवसरमा काठमाडौको  राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा गायकी थिइन् ।

कति करोडको छ दीपिकाको औंठी ?

काठमाडौं । बलिउड स्टारद्वय दीपिका पादुकोण र रणवीर सिंह बिहे गरेका छन् । बिहेका कारण एक महिनादेखि चर्चामा रहेका दीपिका र रणवीरलाई अझै पछ्याउन छोडिएको

मलाईका र अर्जुनको अर्को तस्वीर भाइरल

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको बिहेले चर्चा पाइरहेका बेला अर्को बलिउड प्रेमिल जोडीको तस्वीर बाहिर आएको छ । ‘मुन्नी बदनाम

‘भारत’को फस्ट लुकमा यस्तो देखिए सल्मान र क्याट्रिना

काठमाडौं । यसवर्ष बलिउडको बहुचर्चित फिल्म मध्ये एक ‘भारत’को ‘फस्ट लुक’ सार्वजनिक गरिएको छ । जसमा सल्मान खान र क्याट्रिना कैफ देखिएका छन् । यो

दीपिका र रणवीरको आज बिहे हुँदै

काठमाडौं । बलिउड स्टारद्वय दीपिका पादुकोण र रणवीर सिंहले आज विहे गदैछन् । भारतीय मिडियाका अनुसार, उनीहरु आज इटालीमा बिहे गर्न लागेका हुन् । इटालीको