नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ ।

नेकपा सचिवालय बैठक दशैं अघि बसेको थियो । वामदेव गौतमको काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने र वरिष्ठ नेता माधवकुमार नेपालको असहमतिका विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।

बिहान ११ बजे बैठक बोलाएको भएपनि बस्न सकेको थिए । अहिले ३ बजे बैठक शुरु भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ट्वीट गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रम निवास, बालुवाटारमा सुरु

— ☭ Comrade Prachanda (@cmprachanda) October 21, 2018

 

 श्रीलंकाको घरेलु राजनीतिमा भारत र चीनको स्वार्थको लडाईं

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै

काठमाडौं, ३० कात्तिक । संघ र प्रदेशसँग बाँझिएपछि स्थानीय सरकार संचालनसम्बन्धी बनेको ऐन संशोधनन गरिने भएको छ । ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन

भारत र चीनको गिद्देदृष्टिले श्रीलंकामा गडबडी

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

राज्य विद्रोहको मुद्दामा सिके राउतको पेशी आज

काठमाडौं, २९ कात्तिक । राज्य विद्रोहकोे मुद्दा लगाइएका तराईमा आन्दोलनरत सिके राउनको आज सर्वोच्च अदालतमा पेशी रहेको छ । राउतको मुद्दामा सुनुवाइका