अमिताभ बच्चन ७६ वर्षमा प्रवेश

मुंबई, २५ असोज । बलिउडका महानायक अमिताभ बच्चन आज ७६ वर्षमा प्रवेश गरेका छन् । अजा उनी जन्मदिन मनाइरहेका छन् ।\

७५ वर्ष अघि आजकै दिन अर्थात ११ अक्टुबरमा अमिताभको जन्म भएको हो । उनका बुवा डा.हरिवंश राय बच्चन र आमा तेजी बच्चन पनि चर्चित थिए । डा.हरिवंश राय बच्चन प्रख्यात कवि हुन् ।

यो उमेरमा पनि अमिताभले काम गर्न छोडेका छैनन् । उनीसँगैका कतिपय कलाकार थला परिसकेका छन् ।

आजभोली उनी टेलिभिजनमा देखिने गरेका छन, ‘कनौ बनेगा करोडपति’ कार्यक्रममार्फत । यो चर्चित टेलिभिजन सो हो ।

उनले दर्जनौ फिल्ममा अभियन गरिसकेका छन् । सामाजिक काममा पनि सक्रिय रहदै आएका छन् । एजेन्सीहरु

१७ वर्षपछि को बन्छ करोडपतिको अंग्रेजी संस्करण बन्द हुँदै

एजेन्सी । प्रश्नको सहि जवाफ दिएर टन्नै पैसा जित्न सकिने रोचक टेलिभिजन शो ‘हु वान्ट्स टु बी मिलिनियर’ बन्द हुने भएको छ । सन् २००२ मा सुरु गरिएको यस

सलमान खानले शेयर गरेको फोटोमा ऐश्वर्याको मुहार हटेपछि...

  एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठुलो रहेको छ । उनको औसत फिल्मले पनि सयौ करोडको कारोबार गर्ने गरेकोले पनि फिल्म उद्योगमा

फरहान अख्तर भए ट्रोलको शिकार

एजेन्सी । बलिउडका स्टार फरहान अख्तर पछिल्लो समय चुनाव सम्बन्धी ट्वीटका कारण चर्चामा छन् । उनका पिता जाभेद अख्तरले खुलेरै भारतका क्रान्तिकारी नेता

प्रियंका चोपडा गर्भवति रहेको दाबी, यस्तो छ आधार

एजेन्सी । बलिउड र हलिउडकी नायिका प्रियंका चोपडाको बारेमा मिडियामा चर्चा हुनु नौलो विषय रहेन । सेलिबे्रटी गायक निक जोनससँग विवाह गरेकी उनको हरेक