प्रचण्डले भने - वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् । उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् । अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउँदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए । बर्तमान सरकार ५ बर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउँदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारीरुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे । नेपाल समाचारपत्रबाट ।

एयर एसियाले बुझाएको साढे ११ करोड हरायो

काठमाडौ,२९ मंसिर । मलेसियाको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई करिब ४० करोड रुपैयाँ बक्यौताबापत बुझाएको १२ वटा चेक बाउन्स र १० वटा हराएको रहस्य

श्रृंखलाको अठोट, पहिलो महिला प्रधानमन्त्री बन्छु

काठमाडौ,२९ मंसिर । दरबार मार्गस्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासंग सोधियो,‘अबको यात्रा के हुन्छ ?’‘देशकै पहिलो

सांसदको तजबिजीमा साढे ६ अर्बका योजना बाँडफाँट

काठमाडौ,२९ मंसिर । संघीय सांसदले तजबिजीमा करिब साढे ६ अर्ब रुपैयाँबराबरका योजना बाँडफाँट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी

घरधनी सांसदलाई घरभाडा

राजधानीमा घर हुने सांसदले ‘घर छैन’ भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिइरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता