बेलोन डि ओरका लागि ३० खेलाडी मनोनित

पेरिस, २४ असोज । बेलोन डि ओर अवार्डका लागि ३० खेलाडीको सूचि सार्वजनिक गरिएको छ । पहिलो सूचिमा नपरेका लियोनल मेसी दोस्रो सूचिमा अटाएका छन् ।

त्यस्तै, क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिक, हेरी काने, क्यालियन एमबापे लगायतका स्टार खेलाडी यो अवार्डको मनोनयनमा परेका छन् ।

यी हुन ३० खेलाडी: सर्जिओ अगुरो (म्यानचेस्टर सिटी), ग्रेथ बेल (रियल मेड्रिड), अलिसन बेकर (लिभरपुल), करिम बेन्जमा (रियल मेड्रिड), इडिसन काभानी (पीएसजी), थिबो कट्र्वइज (रियल मेड्रिड), क्रिस्टियानो रोनाल्डो (यूभेन्टस), केभिन डि ब्रुनी (म्यानचेस्टर सिटी), रोबर्टो फिरमिनो (लिभरपुल), डिएगो गोडिन (एटलेन्टिको मेड्रिड), एन्टोनी ग्रिजमेन (एटलेन्टिको मेड्रिड), ह्यारी काने (टोटेनहम), इडन हजार्ड (चेल्सी), एनगोलो कान्टे (चेल्सी), इस्को (रियल मेड्रिड), क्यालियन एमबापे (पीएसजी), स्याडिओ माने (लिभरपुल), ह्युगो लोरिस (टोटेनहम), मार्सेलो (रियल मेड्रिड), मारियो मान्जुइक (यूभेन्टस), लुका मोड्रिक (रियल मेड्रिड), लियोनल मेसी (बार्सेलोना), पवल पोग्बा (म्यानचेस्टर युनाइटेड), नेयमार (पीएसजी), जान ओबलक (एटलेन्टिको मेड्रिड), इभान राकिटिक (बार्सेलोना), सर्जिओ रामोस (रियल मेड्रिड), मोहम्द सलाह (लिभरपुल), लुइस सुअरेज (बार्सेलोना) र राफेल भराने (रियल मेड्रिड) । एजेन्सी

 

पूर्व क्रिकेटर जयासूर्यालाई भ्रष्टाचारको आरोप

  सरल संवाददाता काठमाडौं, २९ असोज । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ

 अफगानी क्रिकेट लिगमा सन्दीपको शानदार डेब्यू

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।  अफगानी फ्रान्चाइज टोली

फुटबल क्लबलाई ललितपुर महानगरले सहयोग गर्ने

काठमाडौं, २९ असोज । ललितपुर महानगरपालिकाले पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका  ‘ए’ डिभिजन

एमबापेले जित्न सक्छन \'बेलोन डी ओर\' अवार्ड

पेरिस । फ्रेन्च फुटबलर क्यालियन एमबापेले बेलोन डी ओर अवार्ड जित्न सक्ने अडकलबाजी गर्न थालिएको छ । यूभेन्टसका मिडफिल्डर ब्लेज मटुडीले बेलोन डी ओरका