पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मुल्य बढ्यो 

काठमाडौ, भदौ २१ । नेपाल आयल निगमले  पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्य वृद्धि गरेको छ ।   स्वचालित मूल्य प्रणाली अनुसार मुल्य वृद्धि गरिएको निगमले जनाएको छ । बुधबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा तीन रुपैयाँ तथा खाना पकाउने  ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको छ ।
वृद्धि भएको मूल्य अनुसार अब पेट्रोलको नयाँ मूल्य ११२, डिजेल र मट्टितेलको ९८ तथा खाना पकाउने  ग्यासको मुल्य १४ सय रुपैयाँ प्रति सिलिण्डर पुगेको छ । 

अष्ट्रेलियाको मनग्य आम्दानी छोडेर गाईपालन

रत्ननगर, चितवन । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा

  अलैंची किसान: ऋणमा डुब्दै वसाईं हिँड्दै

ताप्लेजुङ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर

अगरबत्तीको नाममा चरेसको व्यापार

काठमाडौं । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको छ ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा

नेपाल टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौ,१ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण