नेपाली फिल्ममा कम्मर मर्काउँदै सन्नी लियोनी

काठमाडौं, ८ भदौ । क्यानडामा जन्मेकी बलिवुड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ मा आइटम डान्स गर्ने भएकी छिन् ।

निर्देशक साम्राट बस्नेतले निर्देशन गर्ने उक्त फिल्मको अधिकांश भाग बेलायतमा शुटिङ गरिने जानकारी प्रेस विज्ञप्ती मार्फत् दिइएको छ । नेपालमा पनि केहि भाग शुटिङ गरिने यस फिल्म सन्नीको आइटम डान्स बाहेक पनि छोटोे तर आकर्षक भुमिका हुने जानकारी पनि दिइएको छ ।

सन्नी लियोनी हाल बलिवुडमा फिल्म तथा विज्ञापनमा मज्जाले जमेकी छिन् । केहि समयअघि पोर्नस्टारको रुपमा चर्चित सन्नी अहिले ‘आइटम डान्स’ मा विशेष रुपमा परिचित छिन् ।

प्रविण खतिवडा तथा अनुप बिक्रम शहीको भुमिकामा हुने यस फिल्म नेपाली कताकृत्तिको बेलायतमा तस्कर विषयमा केन्द्रित हुने बताइएको छ । प्रविण र अनुपका अलावा यस फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, परी राणा, विक्रम बस्नते, छुल्तीन गुरुङ र लिसा सुनुवार हुनेछन् ।  

अभिषेक बच्चन श्रीमतीसँग ‘डराउने’ गरेको बहिनीको खुलासा

एजेन्सी । अभिषेक बच्चन साहसी योद्धा वा निडर प्रहरीको भुमिकामा फिल्ममा आउने गरेपनि वास्तविक जिवनमा सबैभन्दा बढि श्रीमतीसँग डराउने गरेको उनको आफ्नै

‘दुर्लभ रोग’ को उपचारपछि भारत फर्किए अभिनेता इरफान खान

  एजेन्सी । गत वर्ष ‘दुर्लभ रोग’ को उपचार गर्न बेलायतमा गएका भारतीय अभिनेता इरफान खान उपचारपछि भारत फर्किएका छन् । उनी नजिकका सुत्रहरुका अनुसार

रोहित शेट्टीको सबैभन्दा सफल चलचित्र बन्यो ‘सिंबा’

एजेन्सी । बलिउड निर्देशक रोहित शेट्टीले अहिलेसम्म बनाएका चलचित्रहरु मध्ये ‘सिंबा’ सबैभन्दा सफल चलचित्र बन्न सफल भएको छ । औसत विषय वस्तुमा

कपिल शर्माको ‘कमब्याक शो’ को टीआरपी पहिलो नम्बरमा

एजेन्सी । हास्य कार्यक्रम द कपिल शर्मा शो बाट चर्चित बनेका कमेडियन कपिलको ‘कमब्याक शो’ भारतमा अति मन पराइएको खुलेको छ । यस हप्ताको अनलाइन