यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ ।

अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले पहिलो अभ्यास खेल अगस्ट २२ मा श्रीलंकाको आर्मी क्रिकेट टिम संग खेल्ने कार्यक्रम रहेको छ । त्यस्तै दोश्रो अभ्यास खेल ब्लुमफिल्ड टोलीसँग अगस्ट २४ मा खेल्ने नेपाली टोलीले अन्तिम अभ्यास खेल अगस्ट २६ मा कोल्टस क्रिकेट क्लबसँग खेलेर यस महत्वपूर्ण प्रतियोगिताको तयारी पुरा गर्ने छ ।

अगस्ट २७ मा श्रीलंकाबाट मलेशिया जाने नेपाली टोलीले एसिया कप २०१८ मा स्थान बनाउन युएई, मलेशिया, सिंगापुर, ओमान र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यस प्रतिस्पर्धाबाट उत्कृष्ट एउटा टोलीले एसियाका पाँच टेष्ट राष्ट्र सम्मीलित एसिया कप प्रतियोगिता खेल्ने अवसर पाउनेछ ।

 

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता