यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली


काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

सन्यास लिएका शक्ति गौचन र घाइते भएका शरद भेषावकरको स्थानमा विनोद भण्डारी र सागर पुनले राष्ट्रिय टोलीमा पुनरागमन गरेसँगै नेपाली टोली सन्तुलित देखिएको छ ।

एसिया कप छनौट प्रतियोगिता यहि आगामी अगस्ट २७ देखि सुरु हुने प्रतियोगितामा नेपाल सहित युएई, मलेशिया, सिंगापुर, ओमान र हङकङ रहेका छन् ।

नेपाली टोली यसप्रकारका रहेका छन् ।

पारस खड्का
ज्ञानेन्द्र मल्ल
अनिल कुमार साह
बसन्त रेग्मी
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करन केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
रोहित पौडेल
सागर पुन
सन्दीप लामिछान
सोमपाल कामी
सुवास खकुरेल

यस १५ सदस्यीय टोलीको छनौट प्रशिक्षक जगत टमाटा र पारस खड्काले गरेका हुन् ।

 

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता