विष्णुमती र धोविखोलामा आकस्मिक बाढीको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादल सहित ठूलो वर्षा शुरु भएको छ।

विष्णुमती र धोविखोलामा आकस्मिक बाढीको संभावना रहेको विभागले जनाएको छ।

विभागले वेलुकी ५ बजे पछी तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

 सुनसरीको हरिनगरमा गोली चल्यो,एकको मृत्यु, प्रहरी घाइते

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय

नेपाल आउने मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन

नेपालका सांसद भारतीय क्याम्पसको अध्यक्ष

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा

पेट्रोलियम पदार्थको ढुवानीमा प्रभाव पारे सम्झौता रद्द 

काठमाडौ, ४ असोज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।  निगमले बुधबार एक